Techie IT
२०८३ जेष्ठ १०, आइतबार

मौद्रिक नीतिपछि सेयर बजारमा उत्साह, नेप्से ३५ अंकले उकालो


मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सूचक मौद्रिक नीति सार्वजनिकपछिको पहिलो कारोबार दिनको प्रिओपन सेसनमै ३५ अंकले उकालो लागेको छ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो। सेयर बजारमैत्री नीति आएको मूल्यांकनसँगै सो नीति बजारमा सकारात्मक प्रभाव पारिरहेको देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट