Techie IT
२०८३ श्रावण १, शुक्रबार

समावेशी ग्रामीण विकासका निम्ति एक अर्ब आठ करोड कोरियाली अनुदान


गणतन्त्र कोरियाले बर्दियामा समावेशी ग्रामीण विकास परियोजना कार्यान्वयन गर्न रु एक अर्ब आठ करोड अनुदान प्रदान गर्ने भएको छ ।

अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा आज अर्थसचिव घनश्याम उपाध्याय र नेपालका लागि कोरियाका राजदूत पार्क थेयङले हस्ताक्षर गर्ने कार्यक्रम रहेको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट