Techie IT
२०८३ असार २८, आइतबार

CTEVT ले नयाँ पाठ्यक्रम लागू गर्ने


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ नयाँ पाठ्यक्रम लागू गर्ने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले छ वटा नयाँ तथा परिमार्जित पाठ्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ।

परिषद्को पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले जारी गरेको सूचनामा परिषद्को पाठ्यक्रम निर्धारण समितिको विभिन्न मितिमा सम्पन्न बैठकमार्फत स्वीकृत भएका ती पाठ्यक्रमहरू लागू हुने उल्लेख गरिएको छ।

यी नयाँ पाठ्यक्रमले विद्यार्थीहरूको प्राविधिक ज्ञान र सीप अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास परिषद्ले व्यक्त गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट