Techie IT
२०८३ असोज २८, बुधबार

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै


प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर स्वदेश फर्किँदैछन्।

स्वदेश फर्कने क्रममा उनी दुबई प्रस्थान गरिसकेका छन्। तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्थानीय समय अनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्रीले बिदाइ गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११:०५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट