Techie IT
२०८२ भाद्र ६, शुक्रबार

नेपाल आयल निगमले खुलायो भारी विज्ञापन । भर्ने लिङ्क देखि विस्तृतमा हेरौं


नेपाल आयल निगमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको लागि विभिन्न प्राविधिक र अप्राविधिक पदहरुमा दरखास्त आव्हान गरेको छ ।

सूचनाको समय २१ दिनसम्म रहेको छ भने दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिन भित्र दरखास्त फारम भर्न सकिने व्यवस्था गरेको छ । 

आवेदन निम्न लिङ्कमा गएर भर्न सकिने छ । 

https://erecruitment.nepaloil.org.np/users/login 

विस्तृत सूचना तल



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट