Techie IT
२०८२ भाद्र १२, बिहीबार

अरनिको पाँडे चार दिन थुनामा बस्नुपर्ने


राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडे चार दिन हिरासतमा बस्ने भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले उनलाई  चार दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न दिन अनुमति दिएकाले उनी चार दिन थुनामा रहने भएका हुन् । 

पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुर्व्यवहार गरेको ‍आरोप लगाए पछि हिजो उनी पक्राउ परेका थिए । उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट