Techie IT
२०८२ असोज २८, मंगलबार

पूर्वप्रधानमन्त्री ओली र प्रचण्डका सुरक्षाकर्मी फिर्ता


सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ। मापदण्डभन्दा बढी संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको भन्दै गृह मन्त्रालयले उनीहरूको सुरक्षा व्यवस्था पुनःसमायोजन गर्ने निर्णय गरेको हो।

गृहमन्त्रीस्तरीय निर्णयअनुसार ओलीको सुरक्षाबाट २७ र प्रचण्डको सुरक्षाबाट ३४ जना सुरक्षाकर्मी फिर्ता गरिएको स्रोतले जनाएको छ।

सरकारका अनुसार पूर्व प्रधानमन्त्रीहरूलाई सुरक्षा मापदण्डअनुसार पर्याप्त सुरक्षा व्यवस्था कायम गरिनेछ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट