Techie IT
२०८३ असार २४, बुधबार

हर्कराज साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ


धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई काठमाडौँको कपन क्षेत्रबाट पक्राउ गरी पाँचथर पठाएको छ। सीआईबीका एआईजी मनोज केसीका अनुसार केही समयअघि पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा फरार रहेका लामालाई मंगलबार पक्राउ गरिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट