Techie IT
२०८३ जेष्ठ १४, बिहीबार

सातै प्रदेशलाई स्वीकृत दरबन्दी विवरण पठाउन मन्त्रालयको निर्देशन


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातै प्रदेशका स्थानीय तहलाई कर्मचारी स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

सेवा प्रवाहलाई प्रभावकारी बनाउन र एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्न मन्त्रालयले सबै प्रदेशलाई स्वीकृत दरबन्दीको एकमुष्ट विवरण तयार गरी पठाउन भनेको हो।

सातै प्रदेशका निकायहरूले उक्त विवरण तीन दिनभित्र मन्त्रालयको इमेल org.dev.section@mofaga.gov.np
मा पठाउनुपर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट