Techie IT
२०८३ जेष्ठ १४, बिहीबार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा


सरकारले पेट्रोलियम आपूर्तिलाई सहज बनाउन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले चैत २३ गतेदेखि लागू हुनेगरी यस्तो निर्णय गरेको हो।

सरकारका प्रवक्ता स्मित पोखरेलका अनुसार अब सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिइनेछ।

यद्यपि, शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूको समय भने बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिने उनले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट