Techie IT
२०८३ असार १६, मंगलबार

कटुवा पेस्तोलसहित भारतीय युवक रौतहटमा पक्राउ


रौतहटको बौधीमाई नगरपालिका–७ स्थित बंकुलको इटा उद्योग नजिक नहरको बाटोबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत, पूर्वी चम्पारण जिल्ला, मौवाह पंचायत टोल चरमा बस्ने २० वर्षीय सुर्य कुमार दास रहेका छन्। उनलाई बिहीबार बेलुकी जिल्ला प्रहरी कार्यालय रौतहट तथा प्रहरी चौकी बंकुलबाट खटिएको टोलीले पक्राउ गरेको हो।
प्रहरीले दासको साथबाट कटुवा पेस्तोल १ थान बरामद गरेको जनाएको छ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट