Techie IT
२०८३ भाद्र ११, बिहीबार

गोल्छा लाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति


व्यवसायी शेखर गोल्छा लाई थप तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले सोमबार उक्त आदेश दिएको हो।

नेपाल उद्योग वाणिज्य महासङ्घ का पूर्व अध्यक्ष गोल्छालाई गत वैशाख १० गते धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट