Techie IT
२०८३ असार ८, सोमबार

दरबारमार्गबाट ‘गैंडाको खाग’ जस्तो वस्तु बरामद, तीन जना पक्राउ


काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट गैंडाको खाग जस्तो देखिने वस्तु सहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ न्यूरोड बस्ने ५० वर्षीय संजय मान सिंह श्रेष्ठ सहित अन्य दुई जना रहेका छन्।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले क्याफेमा तलासी गर्ने क्रममा करिब १ किलो ७५ ग्राम तौलको उक्त शंकास्पद वस्तु बरामद गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट