Techie IT
२०८३ असार ३२, बिहीबार

भोजपुरमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते, आक्रमणकारी नियन्त्रणमा


भोजपुरको पौवादुङमा गाउँपालिका–३, च्याङ्ग्रेमा सामान्य विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

बुधबार राति १० बजे स्थानीय ६० वर्षीय गणेशबहादुर राईले २७ वर्षीय धनकुमार राईमाथि खुकुरी प्रहार गरेका हुन् । आक्रमणबाट धनकुमारको घाँटीको पछाडिको भागमा गहिरो चोट लागेको छ ।

अवस्था र उपचार: घाइतेको अवस्था गम्भीर रहेकाले उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट