Techie IT
२०८३ वैशाख ९, बुधबार

Loksewa GK

कुन मन्दिरको मूल पूजारी कुन जातिका ?


नेपालमा भएका प्रमुख मन्दिरहरुको पुजारी कुन कुन जातीका हुन्छन्ः -

मन्दिरको नाम

पुजारी

पशुपतिनाथ

भट्ट, ब्राहमण (भारतीय)

ताप्लेजुङको पाथिभरा

लिम्बू

भेडेटारको देवि मन्दिर

लिम्बू

मनकामना मन्दिर

थापा मगर

काठमाण्डौंको दक्षिणकाली भगवति मन्दिर

बज्राचार्य

भक्तपुरको नवदुर्गा भगवती

बज्राचार्य

काभ्रेको पलाञ्चोक भगवती

बज्राचार्य

नुवाकोटको भैरवीमा

बज्राचार्य

काठमाण्डौंको शोभाभगवती र भद्रकालीमा

बज्राचार्य

धनकुटाको छिन्ताङ देवी मन्दिरमा

राई

सप्तरीको राजराजैश्वरी मन्दिरमा

थारू

खोटाङको हलेसी महादेव मन्दिरमा

गिरी

जुम्लाको चन्दनाथ मन्दिरमा

योगी

सुर्खेतको देउतीबज्ये मन्दिरमा

राजी

धरानको बुढासुब्बा र विष्णुपादुकामा

वली रानामगर

दाङको बाह्रकुने तालको वाराही मन्दिरमा

घर्ती मगर

धादिङको सल्यानकोट माईमन्दिरमा

राना मगर



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट