Techie IT
२०८३ जेष्ठ १७, आइतबार

स्विट्जरल्याण्ड उडे मधेस प्रदेशका मुख्यमन्त्री सिंह


मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह स्विट्जरल्याण्ड प्रस्थान गरेका छन्।

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अवधेश झालका अनुसार उनी अगस्ट ३१ देखि सेप्टेम्बर ६ सम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन्। भ्रमणका क्रममा सङ्घीय प्रणालीअन्तर्गत अन्तर–सरकारी सहकार्य, अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदानलगायत विषयमा छलफल हुने कार्यक्रम छ।

उनको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट