Techie IT
२०८३ जेष्ठ १३, बुधबार

रूसी आक्रमणबाट ओडेसामा सातको मृत्यु, १० घाइते


रूसी क्षेप्यास्त्र आक्रमणले युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा थप विनाश गरेको छ।

 बुधबार राति बन्दरगाहको पूर्वाधारमा आक्रमण हुँदा सात जनाको मृत्यु र १० जनाभन्दा बढी घाइते भएका छन्। पनामाको झण्डा बोकेको कन्टेनर जहाजलाई लक्षित गरेर गरिएको यो आक्रमणमा ओडेसाका गभर्नर ओलेग किपरले थप एक श्रमिकको मृत्यु भएको जानकारी दिनुभएको छ।

 यो आक्रमण ओडेसाको बन्दरगाहमा भएको चार दिनभित्रको तेस्रो आक्रमण हो। युद्धको समयमा ओडेसालाई निरन्तर निशाना बनाउँदै आएको रूसले युक्रेनको खाद्यान्न निर्यात क्षमतामा गम्भीर नोक्सानी पुर्‍याएको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट