Techie IT
२०८२ असार ३, मंगलबार

दशैँ बिदा सकिएपछि आजदेखि सरकारी कार्यालयहरू खुल्ने

बडादशैँका अवसरमा दिइएको सार्वजनिक बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालयहरू पुनः खुल्ने भएका छन्।


बडादशैँका अवसरमा दिइएको सार्वजनिक बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालयहरू पुनः खुल्ने भएका छन्। फूलपातीको दिनदेखि बिदामा रहेका सरकारी कार्यालयहरू आजबाट सञ्चालनमा आउनेछन्।

सरकारले दशैँ मनाउन ५ दिनको बिदा दिएको थियो। कार्यालयहरू खुल्न थालेसँगै संघीय राजधानी काठमाडौंमा चहलपहल र सवारी आवागमनमा वृद्धि भएको देखिएको छ।

यस वर्षको दशैँमा झण्डै १३ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छोडेका थिए।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट