Techie IT
२०८३ श्रावण १७, आइतबार

कर छलेर ल्याइएका वस्तुहरूको ठूलो जाल फेला

सशस्त्र प्रहरी बलले १० लाख मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ।


सशस्त्र प्रहरी बलले १० लाख मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ। बरामद गरिएका सामग्रीमा मोटरपार्ट्स, कस्मेटिक्स, र मोबाइल एसेसरिज समावेश छन्।

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीले सवारी साधनसहित भन्सार छलेर ल्याइएका सामान भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिए।

यसअघि, असोज २३ गते पनि भन्सार छली गोदाममा राखिएका २१ लाख २१ हजार आठ सय रुपैयाँ मूल्यका कपडा बरामद गरिएको थियो।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट