Techie IT
२०८३ असार ४, बिहीबार

दाङमा टिप्पर दुर्घटनामा चालकको मृत्यु

दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटनामा चालकको मृत्यु भएको छ।


दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटनामा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाका अनुसार, गढवा गाउँपालिका–७ का २९ वर्षीय प्रभु चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

घोराहीबाट तापातर्फ जाँदै गरेको रा १ ख १८५७ नम्बरको टिप्पर जुम्लेपानीमा सडकदेखि करिब ८० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट