नेपाल र अमेरिकाबीचको रोचक खेल सुपर ओभरमा समाप्त भयो
नेपाल र अमेरिकाबीचको टी–२० आईसिरिजअन्तर्गतको दोस्रो खेल सुपर ओभरमापुगेको छ।
नेपाल र अमेरिकाबीचको टी–२० आईसिरिजअन्तर्गतको दोस्रो खेल सुपर ओभरमापुगेको छ। नेपालले पहिलोब्याटिङ गर्दै १७१ रनको लक्ष्यनिर्धारण गरेपछि, अमेरिकाले ८ विकेटको क्षतिमा१७० रन बनायो, जसकाकारण खेल सुपर ओभरमागयो।




तपाईको प्रतिक्रिया दिनुहोस