Techie IT
२०८२ कार्तिक २, आइतबार

साफ महिला च्याम्पियनसिप: आज बंगलादेश र पाकिस्तान बीच खेल

काठमाडौंमा जारी साफ महिलाच्याम्पियनसिप फुटबलमा आज समूह एमाबंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धाहुँदैछ।


काठमाडौंमा जारी साफ महिलाच्याम्पियनसिप फुटबलमा आज समूह एमाबंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धाहुँदैछ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझसाढे ५ बजे सुरुहुनेछ।

पाकिस्तानले पहिलो खेलमा भारतसँग ५–२ गोलअन्तरले हार बेहोरेको छ, जबकि डिफेन्डिङ च्याम्पियन बंगलादेशले आफ्नो पहिलो खेल खेल्दैछ।

पाकिस्तानका लागि यो खेलजित्न अत्यन्तै आवश्यक छ, किनकि हारलेसेमिफाइनलको दौडबाट बाहिरिने सम्भावना रहेको छ।

पछिल्लो ६ साफ महिलाच्याम्पियनसिपमा भारतले पाँच पटक उपाधिजितेको छ, जबकि बंगलादेशलेपछिल्लो पटक यो उपाधिआफ्नो नाममा गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट