Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

सुनको मूल्यमा गिरावट, तोलामा ४०० रुपैयाँले कमी


आज नेपालमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर १,६७,००० रुपैयाँ पुगेको छ। 

यो भन्दा अगाडि आइतबार, सुनको मूल्य अहिलेसम्मकै उच्च १,६७,४०० रुपैयाँ प्रतितोला पुगेको थियो।

चाँदीको मूल्यमा पनि समान गिरावट देखिएको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर २,०६५ रुपैयाँमा कारोबार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट