Techie IT
२०८३ श्रावण ९, शनिबार

आर्थिक मामिला तथा सुशासन समितिको बैठक

संघीय संसदको राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज आयोजना हुँदैछ।

संघीय संसदको राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज आयोजना हुँदैछ।

यो बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा हुनेछ। बैठकमा नेपालमा उत्पादित सुपारीको निर्यातबारे छलफल गर्नका लागि कार्यसूची तय गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट