Techie IT
२०८२ मंसिर ३, बुधबार

पाकिस्तानमा २४ घण्टामा कम्तीमा २३ जनाको हत्या


पाकिस्तानको बलुचिस्तानमा पछिल्लो २४ घण्टामा कम्तीमा २३ जनाको हत्या भएको छ। बन्दुकधारीहरूले मुसाखेल जिल्लामा बस, भ्यान, र ट्रकमा रहेका मानिसहरूलाई ओरालेर परिचय जाँच गरेपछि गोली हानेका थिए। यस आक्रमणको जिम्मा बलुच लिबरेसन आर्मी (बीएलए) ले लिएको छ। घटनास्थलमा प्रहरी टोली पुगेको छ र जवाफ कारबाहीमा १२ चरमपन्थी पनि मारिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट