Techie IT
२०८३ कार्तिक १९, बुधबार

क्यानडाले चिनियाँ विद्युतीय गाडीमा शत प्रतिशत कर लगाउने


क्यानडाले चिनियाँ विद्युतीय गाडीमा १००% कर लगाउने घोषणा गरेको छ। प्रधानमन्त्री जस्टिन ट्रूडोले सोमबार यो करको दायरा सार्वजनिक गरेका हुन्। यो कदमले क्यानडालाई अमेरिका र युरोपेली संघपछि धेरै कर लगाउने देशको सूचीमा राखेको छ। क्यानडेली सरकारले विश्वभर चिनियाँ गाडीको अति खपतलाई कारण देखाउँदै यो कर लगाएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट