Techie IT
२०८३ जेष्ठ ११, सोमबार

तिहारमा ५० करोड बराबरको फूल बिक्री

यस वर्षको तिहारमा फूलको कारोबार ५० करोड रुपैयाँपुगेको छ। फ्लोरिकल्चर एशोसिएसनकाअध्यक्ष दिलीप बादेका अनुसार, सबैभन्दा धेरै बिक्री काठमाडौंउपत्यकामा भएको छ।


यस वर्षको तिहारमा फूलको कारोबार ५० करोड रुपैयाँपुगेको छ। फ्लोरिकल्चर एशोसिएसनकाअध्यक्ष दिलीप बादेका अनुसार, सबैभन्दा धेरै बिक्री काठमाडौंउपत्यकामा भएको छ।

गत वर्षकै स्तरमा कारोबार भएको भए पनियस वर्ष उपभोक्ताले सामान्यतयाएक माला १०० रुपैयाँतिर्नु परेको छ। काठमाडौं महानगरपालिकालेफूल बिक्रीका लागि ४६ स्थानतोकेकाले यो कारोबार सहजभएको अध्यक्ष बादेले बताए।

बजारको माग हरेक वर्ष१५ देखि २० प्रतिशतलेबढ्ने भए पनि उत्पादनमा१० प्रतिशतको मात्र वृद्धि भएको छ। तिहारकोसमयमा प्रयोग हुने मखमली रगोदावरी फूल स्वदेशी उत्पादनलेआपूर्ति गरे पनि, सयपत्रीर रातो गुलाफ भारतबाटआयात गर्नुपर्ने बाध्यता रहेको छ।

काठमाडौं उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङ जस्ता ५२जिल्लामा पुष्पखेती फैलिएको छ। यसअघि व्यावसायिकरूपमा ४५० प्रजातिका फूलउत्पादन हुँदै आएको छ, र४४ हजारभन्दा बढी किसान पुष्पखेतीबाटलाभान्वित भएका छन्। २सय २१ हेक्टरमा १,१८४ व्यवसायी फूलकोखेती गर्दै छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट