सुप्रिम सहकारी ठगी: रवि बुटवल लैजाने तयारी
सहकारी ठगी प्रकरणमा कास्कीप्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री रास्वपा सभापति रवि लामिछानेलाई आजभैरहवा लैजान तयारी भएको छ।
सहकारी ठगी प्रकरणमा कास्कीप्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री रास्वपा सभापति रवि लामिछानेलाई आजभैरहवा लैजान तयारी भएको छ।
लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा बयानकालागि जहाजमार्फत भैरहवा लैजाने तयारी गरिएको हो। रूपन्देहीका प्रहरीप्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरका अनुसारआजै उनकाे बयान सुरु हुनेछ।
सुप्रिम सहकारीको रकम हिनामिना गरेकोआरोपमा लामिछानेलाई पक्राउ पुर्जी जारी भइसकेको छ।१४ करोड बढी रकमअपचलनको मुद्दा रूपन्देहीमा दायर छ, जसमाजीवी राई, छविलाल जोशीर रवि लामिछानेको समुहपनि सामेल छन्।
यसैबीच, लामिछानेलाई बयानका लागि भैरहवा ल्याउँदारास्वपाले विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस