Techie IT
२०८३ जेष्ठ ११, सोमबार

रास्वपाका नेता र सांसदविरुद्ध अवहेलना मुद्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी, २०सांसद र नेताविरुद्ध अदालतकोअवहेलना मुद्दा दर्ता गरिएको छ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी, २०सांसद र नेताविरुद्ध अदालतकोअवहेलना मुद्दा दर्ता गरिएको छ। मंसिर ३गतेको लागि प्रारम्भिक सुनुवाइकोपेसी तोकिएको छ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको अवहेलनानिवेदनमा सर्वोच्च अदालतले यो रिटलाई दरपिठगरिदिएको थियो, तर न्यायाधीश विनोदशर्माको इजलासले मंगलबार दरपिठ खारेज गर्दै मुद्दा दर्ता गर्न आदेश दिएकोहो।

निवेदनमा भट्टराईले रास्वपा सभापति रवि लामिछानेको प्रहरीहिरासतका बावजूद पार्टीको नेतृत्व जारी राख्ने, सांसदर पार्टीका सदस्यलाई संयमित हुने निर्देशन दिएकोउल्लेख गरेका छन्। साथै, रिटमाअनुसन्धान प्रक्रियामा दबाब दिन अभिव्यक्तिदिने, आन्दोलन गर्ने र न्याय प्रक्रियामाहस्तक्षेप गर्न खोजिएको दाबीगर्दै कडा सजायको मागपनि गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट