Techie IT
२०८२ भाद्र २३, सोमबार

वेस्ट इन्डिजमाथि इंग्ल्याण्ड तीन विकेटले विजयी

इंग्ल्याण्डले बिहीबार वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा तीन विकेटको जितहात पारेको छ। यस जितसँगैइंग्ल्याण्डले शृङ्खलामा ३-० कोअग्रता कायम गरेको छ।


इंग्ल्याण्डले बिहीबार वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा तीन विकेटको जितहात पारेको छ। यस जितसँगैइंग्ल्याण्डले शृङ्खलामा ३-० कोअग्रता कायम गरेको छ।वेस्ट इन्डिजले इंग्ल्याण्डलाई १४६ रनको लक्ष्यदिएको थियो, जुन इंग्ल्याण्डले ७विकेटको क्षतिमा, ४ बल बाँकीराख्दै १४९ रनमा पूरागर्यो।

इंग्ल्याण्डका साम कुरानले २६बलमा ४१ रन जोड्दा, लिभिङ लियामस्टोनले २८ बलमा ३९रन बनाएका थिए। विल ज्याक्सले३३ बलमा ३२ रनकोयोगदान दिए। कुरान रलियामस्टोनको बीचको ३९ रनको साझेदारीलेइंग्ल्याण्डलाई जित दिलाउन महत्वपूर्णभूमिका निभाएको थियो। वेस्ट इन्डिजका अकल हुसेनले ४ओभरमा २२ रन खर्चेर४ विकेट लिए, तर उनकोप्रयासले मात्र टोलीलाई जित दिलाउन सकेन।

यसअघि, वेस्ट इन्डिजले टस हारेर पहिलेब्याटिङ गर्दै ८ विकेटको क्षतिमा१४५ रन बनाएको थियो।इंग्ल्याण्डका कप्तान जोस बटलरले टसजितेर फिल्डिङ रोजे, र साजिव मोहम्मदलेक्यारेबियन ब्याटिङलाई शुरूमा नै तहस-नहसबनाए। मोहम्मदले ४ ओभरमा १७रन खर्चेर ३ विकेट लिए।वेस्ट इन्डिजका शीर्ष पाँच ब्याट्सम्यान दोहोरोअङ्कसम्म पुग्न असफल रहे। ३७रनमा पाँचौँ विकेट गुमाएको वेस्ट इन्डिजका लागि कप्तान रोभपानपावेल र रोमारियो सेफर्डलेछैटौँ विकेटका लागि ७३ रनकोसाझेदारी गरेका थिए। पावेलले ४१बलमा ५४ रन, रसेफर्डले २८ बलमा ३०रन बनाए।

अल्जारी जोसेफले १९ बलमा २१रन जोडे। इंग्ल्याण्डका जेच ओभरटनले पनि४ ओभरमा २० रन खर्चेर३ विकेट लिए।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट