Techie IT
२०८२ भाद्र ६, शुक्रबार

ममता बेनर्जीले बलात्कारीलाई मृत्युदण्ड विधेयक ल्याउने घोषणा

ममता बेनर्जीले बलात्कारीहरूलाई मृत्युदण्ड दिने विधेयक ल्याउने घोषणा गरेकी छन्


भारतको कोलकातामा आरजी कार मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले बलात्कारीहरूलाई मृत्युदण्ड दिने विधेयक ल्याउने घोषणा गरेकी छन्।

मुख्यमन्त्री बेनर्जीले भनिन्, "आगामी सातामा संसदको बैठक बोलाएर बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गर्छौं। यो विधेयक गभर्नरलाई पठाउनेछौं र यदि स्वीकृत भएन भने राजभवन बाहिर आन्दोलन गर्नेछौं। विधेयक पारित गराउनु हाम्रो जिम्मेवारी हो।"

कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याबिरुद्ध प्रदर्शन जारी छ, र राज्य सरकारको भूमिकामा आलोचना भइरहेको छ।                  



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट