Techie IT
२०८३ जेष्ठ ११, सोमबार

केन्द्रीय बैंकद्वारा बैंकिङ प्रणालीबाट ५० अर्ब तानिने


नेपाल राष्ट्र बैंकले आज अपराह्न २ बजे बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न निक्षेप उपकरण बोलकबोल गर्ने भएको छ।

१४ दिन अवधिको यो उपकरण मंसिर २३ गते परिपक्व हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि ५ करोडको गुणाङ्कमा जतिसुकै रकमका लागि बोलकबोलमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

यस कदमले बजारमा तरलता व्यवस्थापनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट