Techie IT
२०८३ भाद्र १३, शनिबार

आजको मौसम यस्तो छ ।


हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहँदा तराई र पहाडका केही स्थानमा हुस्सु लागेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बाँकी स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ।

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घटिरहेको छ। 

आज बिहान न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको थियो भने पछि केही सुधार भई १० डिग्री सेल्सियसमा पुगेको छ। विभागले उपत्यकाको अधिकतम तापक्रम आज १९ देखि २१ डिग्री सेल्सियसबीच रहने प्रक्षेपण गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट