Techie IT
२०८३ श्रावण ९, शनिबार

दार्चुलाको दुहुँ गाउँपालिका-५ मा कांग्रेसका उम्मेदवार विजयी


दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार धन सिंह कुँवरले ३७६ मतका साथ विजय हासिल गरेका छन्।

 निर्वाचन आयोगका अनुसार निकटतम प्रतिस्पर्धी एमालेका मान सिंह बडालले ३५८ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा माओवादी केन्द्रका उम्मेदवार वीर सिंह कार्की रहे, जसले जम्मा ९८ मत प्राप्त गरे। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट