Techie IT
२०८३ जेष्ठ ११, सोमबार

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ मा कांग्रेस विजयी


रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मोतिराम खत्रीले ५९० मत ल्याएर विजय हासिल गरेका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जय श्रीराम बस्नेतले ५३७ मत प्राप्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट