Techie IT
२०८३ जेष्ठ ११, सोमबार

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी


दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार जंगबहादुर शाही विजयी भएका छन्। उनले ३,१२७ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार झलक भण्डारीलाई पराजित गरेका हुन्।

मतपरिणाम:
जंगबहादुर शाही (एमाले): ३,१२७ मत
झलक भण्डारी (कांग्रेस): २,६७५ मत
जंगबहादुर बराल मगर (माओवादी केन्द्र): ८४२ मत
२०७९ को निर्वाचनमा कांग्रेसले जितेको यो गाउँपालिकामा यसपटक एमालेले विजय हासिल गर्दै नयाँ नेतृत्व स्थापित गरेको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट