Techie IT
२०८३ भाद्र २४, बुधबार

पलेशा ब्राजिल द्वारा पराजित

नेपालकी पलेशा गोवर्धन पेरिसको प्यारालिम्पिक्समा तेक्वान्दोको दोस्रो प्रतियोगितामा पराजित भएकी छन्।

नेपालकी पलेशा गोवर्धन पेरिसको प्यारालिम्पिक्समा तेक्वान्दोको दोस्रो प्रतियोगितामा पराजित भएकी छन्।
पलेशाले विश्व रैंकिङमा पहिलो स्थानमा रहेका ब्राजिलका खेलाडीहरूसँग उत्कृष्ट प्रदर्शन गरिरहँदा अन्तिम ५ सेकेन्डमा पराजित भइन्। पलेशालाई तेस्रो स्थानका लागि थप खेल जित्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट