Techie IT
२०८३ जेष्ठ १०, आइतबार

एमाले सचिवालय बैठक मङ्सिर २५ मा


नेकपा (एमाले)ले आफ्नो केन्द्रीय सचिवालय बैठक यही मङ्सिर २५ गते ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्ने भएको छ।

पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक दिउँसो ४ बजे बस्नेछ। बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमण, उपनिर्वाचनको समीक्षा, र समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल हुनेछ।

बैठकबाट पार्टीका आगामी रणनीतिहरूमा स्पष्ट दिशा तय हुने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट