Techie IT
२०८२ कार्तिक २८, शुक्रबार

लुम्बिनीका बलरहरूसँग काठमाडौँ निरिह: न्यूनतम स्कोरमा अलआउट


कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एनपीएल खेलमा काठमाडौँ १९.२ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटिएको छ। यो स्कोर एनपीएलमा पहिले ब्याटिङ गर्ने टोलीले बनाएको अहिलेसम्मकै कम स्कोर हो। यसअघि पनि पोखरा एभेन्जर्सले बनाएको १०३ रन नै कम स्कोर थियो।

गुर्खाजका लागि भीम सार्कीले ३१ रन बनाए भने स्टीफन एस्किनाजीले १३ रन र डेन डउथवेटले २१ रन बनाए। लुम्बिनीका लागि साद बिन जफर र अभिषेश गौतमले २-२ विकेट लिए भने सूर्य तामाङ, विवेक तामाङ र रामोन सिमन्ड्सले १-१ विकेट लिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट