Techie IT
२०८२ भाद्र ९, सोमबार

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ


चन्द्रागिरी नगरपालिका-१० सतुङगल खरिबोट डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-४ घर भएकी १७ वर्षीया सरिता तामाङको हत्या गरेको अभियोगमा धादिङ गजुरी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१४ खड्का गाउँ बस्ने २४ वर्षीय विश्वास तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

सरिता आफ्नै कोठामा बुधबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले घटनामा संलग्न विश्वासलाई पक्राउ गरेको हो ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट