Techie IT
२०८३ असार २४, बुधबार

डुबेर मृत्यु


तिलोत्तमा नगरपालिका-४, ड्राईभरटोल बस्ने राजेन्द्र भट्टको १८ महिनाको छोरा, राजिव भट्टको सोही स्थानको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ।

शुक्रबार बिहान राजिव पानीको खाल्डोमा डुबेर अशक्त भएका थिए। उनलाई चौराह अस्पताल बुटवलमा प्राथमिक उपचार पछि थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगिएको थियो। दुर्भाग्यवश, उनकाे उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट