Techie IT
२०८२ असार २, सोमबार

प्रदेश लिग फुटबल : आज ललितपुर र चित्लाङ भिड्ने

बागमती प्रदेश लिग फुटबल प्रतियोगितामाआज ललितपुर फुटबल क्लब र काठमाडौंकोचित्लाङ फुटबल क्लबबीच सेमिफाइनल खेल हुँदैछ


बागमती प्रदेश लिग फुटबल प्रतियोगितामाआज ललितपुर फुटबल क्लब र काठमाडौंकोचित्लाङ फुटबल क्लबबीच सेमिफाइनल खेल हुँदैछ। खेलहेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा दिउँसो हुनेछ। विजेता टोली उपाधिका लागिदोलखाको टाइगर टिम तिखातालसँग खेल्नेछ।

पहिलो सेमिफाइनलमा दोलखाले सिन्धुलीको ब्लू अल्पाइन क्लबलाई२–१ गोल अन्तरलेपराजित गरेको थियो।

प्रतियोगितामा ११ जिल्लाका लिगविजेता टोलीहरू सहभागी छन्, र उपाधिजित्ने टोलीलाई दुई लाख नगद, शिल्ड, पदक र प्रमाणपत्रप्राप्त हुनेछ भने उपविजेताले एकलाख रुपैयाँ र शिल्ड, मेडल, प्रमाणपत्र पाउने छन्।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट