Techie IT
२०८३ श्रावण ३, आइतबार

नेप्से परिसूचक प्रि ओपन सेसनमा साढे १३ अंक बढेर बन्द


मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १३ अंकले वृद्धि गर्दै २६५४.३४ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारी दिन सोमबार नेप्से परिसूचक ४९.१२ अंक बढेर २६४०.६८ विन्दुमा पुगेको थियो ।

सोमबारको कारोबारपछि मंगलबार प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स २.५० अंकले वृद्धि भएको छ ।

मंगलबारको प्रि ओपन सेसनमा ८४ स्टकको १५८ पटकको कारोबारमा १ करोड १३ लाख ५५ हजार ६७ रुपैयाँ ३० पैसाबराबरको १६ हजार २६ कित्ता शेयर खरिदबिक्री भएको छ । यसमा ४१ स्टकको मूल्य बढेको, २६ स्टकको मूल्य घटेको, र बाँकी १७ स्टकको मूल्य स्थिर रहेको देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट