Techie IT
२०८२ भाद्र ९, सोमबार

भूकम्प अपडेट– ९५ ले गुमाए ज्यान, १३० घाइते


काठमाडौं । आज (मंगलबार) बिहान तिब्बत केन्द्रबिन्दु भएर गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ९५ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

त्यस्तै १३० जनाभन्दा बढी घाइते भएको समाचारमा उल्लेख छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएर क्षति न्यूनिकरण गर्न निर्देशन दिएका छन् । 

अहिले सयौंको संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट