Techie IT
२०८३ जेष्ठ ९, शनिबार

संसद् बैठक आह्वानका लागि मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक आज (सोमबार) दिउँसो ३ बजे बस्ने भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार उक्त बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । 

सरकारले संसद्को हिउँदे अधिवेशन (संसद् बैठक) बोलाउने प्रक्रियाको थालनीका लागि मन्त्रिपरिषद् बैठक बोलाएको बताइएको छ ।

यहीँ माघ १८ गतेभित्रै हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट