Techie IT
२०८३ असोज २७, मंगलबार

अखिल क्रान्तिकारीको निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन (सूचीसहित)


काठमाडौं । अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि भोलि (शनिबार) निर्वाचन हुँदैछ । केन्द्रीय निर्वाचन समितिको कार्यालयले २३औँ राष्ट्रिय सम्मेलनको दोस्रो चरणको निर्वाचन–२०८१ का लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । 

उक्त सम्मेलनमा केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्यहरूको शनिबार हुने निर्वाचनका लागि उम्मेद्वारी मनोनयनपत्र दर्ता गरेका उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता लिएपश्चात् अन्तिम नामावली प्रकाशन गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

अखिल (क्रान्तिकारी) नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन हो ।

हेर्नुहोस् सूची :

 

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट