Techie IT
२०८३ असोज २६, सोमबार

अखिल (क्रान्तिकारी)को अध्यक्षमा विजय निर्वाचित


निर्वाचित अध्यक्ष विजय सापकोटालाई बधाई दिँदै उपविजेता हेमन्त राई

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को अध्यक्षमा विजय प्रकाश शर्मा सापकोटा विजयी भएका छन् ।

अध्यक्ष पदका उमेदवाद्वय सापकोटा र राईबीच कडा प्रतिस्पर्धा भएको थियो । अहिले पार्टी कार्यालय पेरिसडाँडामा  मतगणना सकिएको छ । 

निर्वाचन आयोगका अनुसार विजय प्रकाश शर्मा सापकोटा ७३ मतले हेमन्त राईलाई पराजित गरेर अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट