Techie IT
२०८२ मंसिर ६, शनिबार

माओवादी पदाधिकारी बैठक विशेष

माओवादीको फागुन दोस्रो सातादेखि अभियान सञ्चालन


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी फागुन दोस्रो सातादेखि अभियान सञ्चालन गर्ने भएको छ । 

आज बसेको पदाधिकारी बैठकले उक्त अभियान सञ्चालन गर्ने भएको हो । 

जनतासँग माओवादी अभियान फागुन १२ गतेबाट चलाउने भएको छ । पदाधिकारी बैठकले झापाको कचनकवचबाट अभियान सुरु गर्ने निर्णय गरेको हो । 

प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार हुलाकी राजमार्गमा आधारित अभियान चलाइनेछ ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट