Techie IT
२०८२ असोज ६, सोमबार

सर्वांगीण संवाद र राजनीतिक प्रशिक्षणमा रास्वपा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वांगीन संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षणको तयारी गर्दैछ । 

आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी सचिवालय बैठकमा सर्वांगीन संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण गर्ने निर्णय गरेको कार्यवहाक प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 

उनका अनुसार बैठकमा समसामयीक र पार्टी गतिविधि, नियमावली र कार्यविधिहरू प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ (कार्यविधि प्रतिस्थापन), नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१, सर्वांगीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारीलगायतका विविध विषयमा छलफल जारी छ । 

दिउँसो २ बजेबाट सुरु भएको पार्टी सचिवालय बैठक बेलुकी ५ बजेसम्म जारी रहनेछ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट