Techie IT
२०८३ भाद्र १, सोमबार

मुस्लिम धर्मावलम्बीका लागि भोलि सार्वजनिक बिदा


सरकारले सोमबार (मिति २०८१ भदौ ३१) मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै मुस्लिम धर्मावलम्बीहरूको विशेष पर्व मोहम्मद जयन्ती (मोहम्मद दिवस) का अवसरमा यो बिदा दिने जानकारी गराएको हो।

सूचनामा भनिएको छ, "मिति २०८०।१०।२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बी हरूलाई सार्वजनिक बिदा दिने व्यवस्था भएको सन्दर्भमा, मुस्लिम आयोगबाट यस वर्षको मोहम्मद दिवस मिति २०८१।५।३१ गते सोमबार परेको जानकारी प्राप्त भएको छ। सोहीअनुसार २०८१।५।३१ गते सोमबार मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको छ।"



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट